coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भीरबाट लडेर मृत्यु

सोलुखुम्बुक– खुम्बुको भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्खेखोला नजिकको भीरबाट लडेर ३० वर्षीय आङसेर्की शेर्पाको ज्यान गएको हो।

मानसिक सन्तुलन गुमेका शेर्पाको बिहिबार दिउँसो करिब साढे एक बजे सुर्के खोला किनारमा शेर्पा मृत्तक भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

घटनास्थलमा प्रहरी पुगेर घटनाको अनुसनधान सुरु गरेको छ। शवलाई पोष्टमार्टमका लागि हेलिकप्टरमार्फत फाप्लु पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०७६ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App