८ वैशाख २०८१ शनिबार
खेल

नेपाल र मकाउकाे छैटाैं भेट एएफसी साेलिडारिटी कपमा

काठमाडाैं– मलेसियामा जारी एएफसी साेलिडारिटी कपअन्तर्गतकाे फाइनल खेलमा मंगलबार साँझ नेपालले मकाउकाे सामना गर्दै छ। मलेसियाकाे कुचिङस्थित सारावाक रंगशालामा हुने खेल नेपाल र मकाउबीचकाे छैटाैं भेट हाे।

यसअघि दुर्इ देशबीच भएकाे ५ खेलमा नेपालले ३ मा जित, १ मा बराबरी र अर्काे १ मा हार व्यहाेरेकाे छ।

एएफसी साेलिडारिटी कप अन्तर्गतकाे सेमिफाइनल खेलमा नेपालले लाअाेसलार्इ ट्राइ बेकरमा ३–० गाेल अन्तरले पराजित गरेकाे थियाे।

मंगलबारकाे खेल साँझ सवा ५ बजे शुरू हुनेछ ।

मकाउसँग नेपालकाे हालसम्मका ५ खेल र नितजा

प्रकाशित: ३० कार्तिक २०७३ ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App