coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

७० वर्षपछि आज चन्द्रमा पृथ्वीको सबभन्दा नजिक

हङकङबाट साेमबार साँझ देखिएकाे सुपर मुन। तस्बिरः एपीएफ

काठमाठौं– करिब ७० वर्षको अन्तरालमा चन्द्रमा आज मंगलबार पृथ्वीको सबैभन्दा नजिक आइपुगेको छ। ‘सुपर मुन’ नाम दिइएको आजकोको चन्द्रमा साविकभन्दा १४ प्रतिशत बढी ठूलो र ३० प्रतिशत बढी उज्यालो भएको विज्ञहरुले बताएका छन्।

पृथ्वीको नजिक आएको यो ठूलो र बढी उज्यालो चन्द्रमा सुपर मुनलाई नेपाललगायत विश्वका धेरै ओटा देशबाट सजिलै अवलोकन गर्न सकिने विज्ञहरुले बताएका छन्।

हङकङबाट साेमबार साँझ देखिएकाे सुपर मुन। तस्बिरः एपीएफ
हङकङबाट साेमबार साँझ देखिएकाे सुपर मुन। तस्बिरः एपीएफ
हङकङबाट साेमबार साँझ देखिएकाे सुपर मुन। तस्बिरः एपीएफ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App