४ वैशाख २०८१ मंगलबार
समाज

खपटासहित पक्राउ

पाँचथर– सालकको खपटा (अखेटोपहार) सहित एक व्याक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पाँचथर र ताप्लेजुङको सिमानाहप्पुखोलाभन्ने ठाँउमा बिक्रमईवारामलिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।

६ सयग्राम सालकको खपेटासहित ताप्लेजुङको फुङलिङ नगरपालिका–२ घर भएका ६२ बर्षिय लिम्बुलाई पक्राउ गरीएको जिल्लाप्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ। आवश्यककार्वाहिकालागि बन डिभिजन कार्यालयमाबुझाईएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०७६ १४:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App