१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

भारती बस्यालको तीज गित बजारमा

काठमाडौँ- यस वर्ष भारती बस्यालको दोस्रो संदेश मुलक तीज गित बजारमा सार्वजनिक भएको छ। बुढा सुब्बा यूट्युव च्यानल मार्फत १५अगस्टमा सार्वजनिक गरिएको यो तीज गीत संदेश मुलक,नारी शसक्तिकरण संगै श्रीमानहरु प्रती दरो व्यंग्यात्मक झटारो बस्यालले गीत मार्फत हानेकी छिन। 
         
        "तीज को निउमा घरकि स्वस्नी माइत पठाउछौ
          बाटो हिड्ने छोरी चेली अँखा लगाउछौ।
          नछिर्नु नि भट्टी तिर सोझै घर आउनु आज व्रत कि दिन
          जता ततै तरुनी लाई अँखा नलाउनु आज व्रत को दिन।"
        
गीत को शब्द भरती बस्यालसंगै संगत महर्जनको रहेको छ भने संगीत र स्वर भारती स्वयमले दिएकी  छिन। गीतमा कोरोयोग्रफी अमन रानाको रहेको छ भने निर्देशन भारती आफैले गरेकी छिन। प्रेम शर्मा पौडेलको एडिटिंग रहेको गीतमा लोमस शर्मा जेस्मिन फुयाल ,भारती, साथै विभिन्न कलाकार को नृत्य र अभिनय रहेको छ।

भिडियो लिंक  https://youtu.be/4MMGlnWDo6Q

प्रकाशित: ६ भाद्र २०७६ ०५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App