coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं– दुई दिने नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। 

नेपाल भारत उच्चस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बुधबार काठमाडौं आएका थिए। काठमाडौं बसाईका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, विभिन्न दलका नेतासँग भेट गरेका थिए। 

जयशंकरको उपस्थितीमा आयोगको पाँचौं बैठकले दुईपक्षीय सम्बन्धलाई बृहत ढंगले समीक्षा गर्दै सहयोगका प्राथमिकता प्रदान गर्ने निर्णय गरेको छ। 

प्रकाशित: ५ भाद्र २०७६ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App