coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चोरी मुद्दाका दोषी जेल चलान

खोटाङ– खोटाङमा चोरी मुद्दामा छ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरिएको छ। 

२०७० साल असार २४ गते जिल्ला अदालत खोटाङबाट चोरी मुद्दामा एक महिना कैद र दुई हजार जरिवाना हुने सजाय तोकिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १८ वर्षीय ईन्द्रबहादुर बिश्वकर्मालाई पक्राउ गरेर कारागार चलान गरिएको हो। हालसम्म फरार रहेका बिश्वकर्मालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए। 

पक्राउ परेका बिश्वकर्मालाई जिल्ला अदालतमा उपस्थित गराएपछि कारागार पठाइएको हो। 

प्रकाशित: ४ भाद्र २०७६ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App