काठमाडाैँ - संघीय संसदकाे प्रतिनिधि सभा बैठक चलिरहेकाे छ। बैठकमा स्वास्थ्य तथा जनसंख्या र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाइ प्रश्न साेधिने कार्यसूची रहेकाे छ। Follow @nagarik_news प्रकाशित: ३ भाद्र २०७६ ०७:२९ मंगलबार
राजनीति १३ वैशाख २०८१ मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायका रुपमा बुझ्नुपर्छः पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताएका छन्।
खेल १३ वैशाख २०८१ विदुर र धीरबहादुरको जोडीलाई स्वर्ण विदुर विष्ट र धीरबहादुर गुरुङको जोडीले दशौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा बुधबार स्वर्ण जितेको छ।
अर्थ १३ वैशाख २०८१ निर्माण सकिएका आयोजनालाई ६० अर्ब भुक्तानी दिनै बाँकी सरकारले ठेक्का लगाएर निर्माण सम्पन्न गरेका आयोजनालाई अझै ६० अर्ब रूपैयाँ भुक्तानी दिएको छैन।
अर्थ १३ वैशाख २०८१ नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ।