coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्र्याक्टरले ठक्कर दिँदा एकको मृत्यु

नवलपरासी-पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुलीमा आज भएको सवारी दुर्घटनमा परी स्थानीय ५५ वर्षीय कृष्णप्रसाद अर्यालको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ त १५३६ नंको ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका अर्यालको उपचारार्थ भरतपुर चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ । रासस

 

प्रकाशित: २८ कार्तिक २०७३ ०७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App