७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले दिए राजीनामा

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन्। साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राजीनामा बुझाएकाे  साहका प्रेस सल्लाहकार निभेष कुमारले जानकारी दिए।

सुरूमा स्थायी कमिटीमा राख्ने सहमति भएकाे थियाे। प्रेस सल्लाहकार निवेषले नागरिकसँग भने, 'स्थायी समितिमा राखिएन। एकता अघि बढाउन भनेर केही भन्नु भएन। प्रदेश कमिटी बनाउदा पनि सल्लाह भएन। रहेक ठाउँमा नेतृत्वबाट अहयाेग भयाे।' पार्टी नेतृत्वले चातर्फी घेराबन्दी गरेपछि उहाँले राजिनामा दिनुभएकाे हाे।'  यद्यपि राजीनामा भने अहिलेसम्म स्वीकृत भइसकेको छैन।

प्रकाशित: ३ भाद्र २०७६ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App