coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन [LIVE]

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा सम्बोधन गर्दैछन्।  संघीय आइतबार ११ बजेबाट सुरु भएको प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विभिन्न विषयमा सम्बोधन गरिरहेका छन्।

प्रतिनिधिसभामा केही समयदेखि सरकारलाई लक्ष्य गरेर उठाइएका सवालमाथि उनले जवाफ दिने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। उनले भने, ‘समसामयिक विषयका साथै संसद्‌मा सरकारका विषयमा उठाइएका सवालको जवाफ उहाँले दिनुहुनेछ।’

 

प्रकाशित: १ भाद्र २०७६ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App