६ वैशाख २०८१ बिहीबार
समाज

कलाकार सुभद्रा अधिकारीको निधन

काठमाडौँ – वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ। शनिबार बिहान उनकै निवास डल्लुमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारी विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी  थिइन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ।

प्रकाशित: ३२ श्रावण २०७६ ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App