८ वैशाख २०८१ शनिबार
खेल

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको घोषणा

काठमाडौं– मलेसियाको लिग च्याम्पियन टिम जोहोर दरुलसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको घोषणा भएको छ। प्रशिक्षक योहान कालिनले शुक्रबार २३ सदश्यीय टोली घोषणा गरेका हुन। अगस्ट २६ मा हुने यो प्रतियोगितालाई विश्वकप २०२२ अन्तर्गत एसिया दोश्रो चरणको छनोट खेलका लागि तयारीका रुपमा लिइएको छ। 

गोलकिपरस्ः विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्डरस्ः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजित धिमाल, सुमन अर्याल

मिडफिल्डरस्ः सुनील बल, रवी पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई

स्ट्राइकरस्ः विमल घर्तिमगर, अभिशेख रिजाल, नवयुग श्रेष्ठ

 

 

प्रकाशित: ३१ श्रावण २०७६ १२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App