पाटन दरबारमा ‘डेब्यु २०१९’ फेसन सो हुँदै

शुक्रबार, ३१ साउन २०७६, ०९ : ११ नागरिक

ललितपुर  – पाटन दरबार संग्रहालयमा ‘डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन सो हुने भएको छ। बुधबार यलमाया केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा पाटन दरबार संग्रहालयमा आयोजना हुन लागेको फेसन शोबारे जानकारी गराइएको थियो। नेपाली कपडा उत्पादन गर्ने कासाले ‘डेब्यु २०१९’ फेसन सोको आयोजना गर्ने भएको हो।

नेपाल भ्रमण वर्ष – २०२० लाई केन्द्रित गरेर आयोजना हुन लागेको फेसन सोमा स्वदेशी उत्पादनलाई प्रवद्धन गरिने जानकारी आयोजक कासाकी सञ्चाालक रमिला नेम्कुलले दिइन्। आगामी भदौं १३ मा पाटन दरबार संग्रहालय फेसन सो आयोजना लागेको उनले बताइन्। ‘नेपाली डिजाइनरहरूलाई अन्तर्राष्ट्रियस्तरका विभिन्न फेसन ब्रान्डबारे जानकारी गराउन यो फेसन सोको आयोजना गर्दैछौं। नेपालसहित विदेशका विभिन्न २१ वटा ब्रान्डहरूका डिजाइनहरू फेसन सोमा समावेश गर्नेछौं,’उनले भनिन् , ‘यो फेसन सोमा नेपाली डिजाइनरहरूका डिजाइनहरू अन्तर्राष्ट्रियस्तरमा पु¥याउनका लागि प्ल्याटफम समेत हो।’

यस फेसन सोमा पूर्व मिस नेपाल शृंखला खतिवडा, मनिता देवकोटा, प्रिया सिग्देल, रोनाली अमात्य, महिमा सिंह, अस्मी श्रेष्ठ, निकिता चण्डक, आस्था पोखरेल, सविता कार्की, सन्दिपा लिम्बु र अन्जली लामा लगायत मोडलहरू सोज्ज टपरको रूपमा देखिँदैछन्। कोरियोग्राफरको रुपमा आस्था पोखरेलले सोको कोरियोग्राफी गर्दैछिन्। ‘डेब्यु २०१९’ फेसन सोमा एनी कुकोहोभी, अल्फ्रिडा अलिफिया, मेल्बा इमान्युला र निशी भारद्धाज र रेवती क्षेत्रीसमेत ¥याम्पमा देखिँदैछन्।

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad