coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बौद्ध टुसाल सेमिफाइनलमा

काठमाडौं – बौद्ध टुसाल क्लब प्रथम मोसेन खान स्मृति भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा बौद्धले एसएनकेसी  (८८४८) लाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

बौद्धका उमेश लामा ‘म्यान अफ दी म्याच’ घोषित भए । यससँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । सेमिफाइनलमा बौद्धको भेट बनेपा ब्वाइज क्लबसँग हुनेछ भने एसएनकेसीले आरसिवाइसी, सामाखुसीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

 

प्रकाशित: ३१ श्रावण २०७६ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App