१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानको आओमोरीमा भूकम्प

टोकियो – जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्निच्युडको भूकम्प गएको छ।

जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ। स्थानीय समयानुसार बिहीबार बिहान २ बजेर ३३ मिनेटमा सो भूकम्पको कम्पन महसुस गरिएको थियो।

जापान भूकम्पको उच्च जोखिममा रहेको छ। सन् २०११ मा जापानमा गएको ९ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी जापानमा १९ हजारको ज्यान गएको थियो।

 

प्रकाशित: ३१ श्रावण २०७६ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App