coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अर्घाखाँचीका दुई स्थानीय तहले दिए रक्षाबन्धनमा सार्वजनिक बिदा

अर्घाखाँची– दुई स्थानीय तहले रक्षाबन्धनको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएका छन्। जिल्लाको छत्रदेव गाउँपालिका र पाणिनी गाँउपालिकाले शुक्रबार जनै पुर्णिमा र रक्षाबन्धनको अवसरमा सार्वजनिक विदा दिएका हुन्।

दुबै गाउँपालिकाले स्थानीय सरकारको अधिकार प्रयोग गर्दै रक्षाबन्धनका दिन सार्बजनिक बिदा दिने निर्यण गरेको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिए। हिन्दुहरुको महान पर्व रक्षाबन्धन तथा जनैपुर्णिामाको अवसरमा भोलि एक दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए। 

प्रकाशित: २९ श्रावण २०७६ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App