८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपाकाे सचिवालय बैठक आज बस्दै

फाइल तस्बिर ।

काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसाे ३ बजेका लागि बाेलाइएकाे छ।

यसअघि पटक-पटक सचिवालय बैठक स्थगित हुँदै आएको थियो। नेकपाभित्र स्कुल विभागकाे विषयमा विवाद कायम छ।

प्रकाशित: २९ श्रावण २०७६ ०४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App