coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

क्रिकेटर सन्दीपलाई अमेरिकी दूतावासले 'रिभ्यू'का लागि बोलायो

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा रिभ्यू गर्न फेरि बोलाएको छ। क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि भिसा अप्लाई गरेका लामिछानेलाई बिहान भिसा दिन अस्वीकार गरेको दूतावासले रिभ्यूका लागि दिउँसो फेरि बोलाएको हो।

सन्दीप दूतावास पुगेका छन्। क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि सन्दीपले अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।

 

 

प्रकाशित: २८ श्रावण २०७६ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App