coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एक दुइदिनमै संविधान संशोधनः प्रधानमन्त्री

चोहर्वा(सिरहा)- नेपालको संविधान ०७२ मा संशोधन माग राख्दै आएका मधेसी मोर्चाले कार्तिक मसान्त सम्म संविधानको संशोधन नभए आन्दोलनमा उत्रीने चेतावनी दिईरहँदा प्रधानमन्त्री पुष्पकमल दहालले  एक दुई दिनमै संशोधन विधेयक संसदमा दर्ता हुने बताएका छन्।

                'संशोधन विधेयकको मस्यौदामा मधेसी मोर्चा र सत्तासाझेदार दलको सहमती जुटाउने काम अन्तिम बिन्दुमा पुगेको छ एकदुई दिनमै विधेयक दर्ता भएर पारित हुन्छ', उनले भने ।

                सिरहा क्षेत्र नम्बर ५ को चाहर्वामा जनसभा सम्बोधन गर्दै प्रधानमन्त्री दहालले भने,‘असन्तुष्ट मधेसी दलको माँग सम्बोधन हुने गरि संविधान संशोधन नभए कुनै पनि निर्वाचन सम्भव छैन्।’ निर्वाचन नभएसम्म संविधान कार्यानवय संभव छैन', उनले थपे।

               

प्रकाशित: २६ कार्तिक २०७३ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App