coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन वर्षको लोगो प्रयोग गर्न आग्रह

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सामाजिक संजालमा भ्रमण वर्षको लोगो प्रयोग गर्न आग्रह गरेको छ।

सरकारी, गैरसरकारी, निजी कार्यालय तथा व्यक्तिलाई भ्रमण बर्ष २०२० को लोगो प्रयोग गर्न आग्रह गर्दै सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भिœयाउने उद्देश्यसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई आफूले प्रयोग गर्ने सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्स्टाग्राम, वेबसाइट) मा लोगो प्रयोग गर्न मन्त्रालयद्वारा जारी विज्ञप्तिमा आग्रह गरिएको छ।

भ्रमण वर्ष २०२० को यस अभियानलाई सफल बनाउन थप सहयोग, समन्वय र सहकार्यको सरकार सदैव अपेक्षा गर्दछ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ श्रावण २०७६ ०३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App