७ वैशाख २०८१ शुक्रबार
समाज

मापसेपछि होहल्ला गर्दै हिड्ने ३ जना कारवाहीमा

ताप्लेजुङ– मादक पदार्थ सेवन गरी रातको समयमा होहल्ला सहित मोटरसाइकलमा सवार ३ जनालाई ताप्लेजुङ प्रहरीले कारवाही सुरु गरेको जनाएको छ।

गए राती अन्दाजी १ बजे फुङ्लिङ वडा नं २ स्थित शेर्पाटोलको सार्वजनिक बाटोमा अस्लिल शब्दसहित हो हल्ला गर्दै मोटरसाईकलमा सवार ३ जनालाई कारवाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए। उनका अनुसार पक्राउ परेमा ३ जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बुझाईएको छ।
 

प्रकाशित: २६ श्रावण २०७६ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App