coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सांसदको प्रश्न : गाई धपाउने काममा अर्बौं रुपैयाँ !

काठमाडौं- राष्ट्रिय सभा सदस्य विन्दा देवी आले मगरले प्रधानामन्त्री रोजगार कार्यक्रमका नाममा राज्यकोषको रकम कनिका छरेर सक्ने काम भएको टिप्पणी गरेकी छन्। राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले बास्तविक बेरोजगार नागरिकलाई सीप मुलुक काममा नलगाई गाई धपाईने लगायतका काममा अर्बौ रुपैयाँ सकाउने काम गरिएको आरोप लगाइन्।  

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको गुनासो आईरहेका बेला सरकारले सोही कार्यक्रमका लागि अन्तराष्ट्रिय दातृ निकायबाट १३ अर्ब ऋण लिने तयारी गरिरहेको सूचना आएको भन्दै त्यसबारे सत्य तथ्य सदनमा जानकारी गराउन माग गरिन्।

 

प्रकाशित: २६ श्रावण २०७६ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App