अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान ट्रम्पलाई तालिबानको आग्रह

बिहिबार, २५ कार्तिक २०७३, १२ : १३ एजेन्सी

अफगानिस्तान–आतंकवादी संगठन तालिबनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लैजान अमेरिकी  नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको छ। तालिबानले बिहीबार एक विज्ञप्ति जारी गर्दै ट्रम्पले राष्ट्रपतिको जिम्मा सम्हालेपछि तत्काल अफनगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान आग्रह गरेको हो।

तालिबनका प्रवक्ता जाबिमुल्लाहा मुजाहिदले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हामी यही आग्रह गर्न चहान्छौं कि उसले ल्याउने विकास नीतिका कारण अरु देशको आन्तरिक मामिला नखल बलियोस, अमेरिकाकाले  अफगानिस्तानलाई एक स्वतन्त्र राष्ट्रको रुपमा स्विकार गर्न सक्नुपर्छ।’ उनले अफगनिस्तानबाट अमेरिकी सेना फिर्तीको माग गरेका छन्।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad