coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान ट्रम्पलाई तालिबानको आग्रह

अफगानिस्तान–आतंकवादी संगठन तालिबनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता लैजान अमेरिकी  नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको छ। तालिबानले बिहीबार एक विज्ञप्ति जारी गर्दै ट्रम्पले राष्ट्रपतिको जिम्मा सम्हालेपछि तत्काल अफनगानिस्तानबाट अमेरिकी सेना फिर्ता लैजान आग्रह गरेको हो।

तालिबनका प्रवक्ता जाबिमुल्लाहा मुजाहिदले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हामी यही आग्रह गर्न चहान्छौं कि उसले ल्याउने विकास नीतिका कारण अरु देशको आन्तरिक मामिला नखल बलियोस, अमेरिकाकाले  अफगानिस्तानलाई एक स्वतन्त्र राष्ट्रको रुपमा स्विकार गर्न सक्नुपर्छ।’ उनले अफगनिस्तानबाट अमेरिकी सेना फिर्तीको माग गरेका छन्।

 

प्रकाशित: २५ कार्तिक २०७३ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App