राउत बनिन् ‘मिस इंग्ल्याण्ड’ को सेकेन्ड रनरअप

आइतबार, १९ साउन २०७६, ११ : २७ नागरिक

लन्डन  – यस वर्षको मिस इंग्ल्याण्ड सेकेन्ड रनरअपको उपाधि नेपाली मुलकी प्रतिष्ठा ‘तृष’ राउत घोषित भएकी छिन्। गत बिहीबार न्युक्यासलमा भएको मिस इंग्ल्याण्डको फाइनलमा उनले च्यारिटी क्वीनको अवार्ड समेत जितेकी थिइन्।

च्यारिटी क्वीन, इको ड्रेस, ब्ल्याक ड्रेस, इन्टरभ्यू राउण्ड र पब्लिक भोटिङका आधारमा विजेताह छनोट भएका थिए। २२ हजार आवेदकमध्येबाट छानिएर फाइनलमा पुगेकी नेपाली मुलकी राउतसहित ५४ प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गरेका थिए।

उनले मानसिक स्वास्थ क्षेत्रमा काम गर्ने च्यारिटी संस्थाका लागि १० हजार ६ सय पाउन्ड संकलन गरेकी थिइन्। अल्डरसट निवासी २६ वर्षीया राउत हङकङमा जन्मिएकी हुन्। युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा स्नातक उत्तीर्ण गरेकी उनी प्लोर प्लान आर्किटेक्ट हुन्।

यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

ओपोद्वारा नेपालमा “ए नाइन २०२०” सार्वजनिक गर्ने

नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “ए नाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो। ...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस २०७६ - न यति न उति सिधै लखपति”

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुसंग पर्वको खुशी साट्न लगातार...

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई छुटै छुट

असोज महिना भरी आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न १९ प्रकारका थप सुविधाहरु प्रदान गर्न लागेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा...

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

उत्कृष्ट डिलरलाई टाटाको एचफाइभ

टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्तर्गत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । ...

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकको २५.२६ प्रतिशत लाभांश प्रस्ताव

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम समेतबाट बैंकका सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सामसङको अफर सार्वजनिक

सामसङको अफर सार्वजनिक

सामसङले उत्सव अवसरको रुपमा ‘सामसङ आयो, खुसी छायो’ योजना सार्वजनिक गरेको छ । ...

एनआइबिएलको काउन्टर विस्तार

एनआइबिएलको काउन्टर विस्तार

नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ । ...

Ncell Footer Ad