coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिटी एक्सप्रेसका उपहार विजेताले पाए ३२ इन्च एलईडी टीभी

काठमाडौँ– विप्रेषण आप्रवाह सेवा प्रदान गर्दै आएको आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर कम्पनीले दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका तेस्रो साप्ताहिक विजेताको घोषणा गरेको छ।

“सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्”उपहार कार्यक्रमबाट हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलईडी टेलिभिजन उपहार प्राप्त गर्दै आएका छन्। यो योजनाबाट १ जना भाग्यशाली विजेताले कार्यक्रमको अन्त्यमा काठमाडौँमा नै ४ आना घडेरी जित्न सक्ने कम्पनीले जनाएको छ।  

यही कार्यक्रमअन्तर्गत यो साताका तेस्रो भाग्यशाली विजेता काशिनन्द्र यादवले  ३२ इन्च एलईडी टेलिभिजन प्राप्त गरेका छन्। उनले साउदी अरबबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्पmत्  नेपालमा  आफन्तलाई रकम पठाएका थिए।

प्रकाशित: २३ कार्तिक २०७३ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App