बास्केटबल टोली धरानतर्फ

शुक्रबार, १७ साउन २०७६, ०७ : ४९ नागरिक

काठमाडौं – नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी प्रशिक्षणका लागि बास्केटबल टोली बिहीबार सुनसरीको धरान प्रस्थान गरेको छ। पुरुष टोलीमा सुजन लिम्बु, विजय बुर्जा, मनीष केसी, राजीव जोशी, सदीश प्रधान, विनोद श्रेष्ठ, विक्रम जोशी, मविन्द्र भण्डारी, मनीषराज राजोपाध्याय, मनोज केसी, सागर विक, रविन खत्री, विनोद महर्जन, आयुष सिंह, सिद्धार्थ महर्जन, अजय कुशवाह, रामकृष्ण घताने, सौरभ श्रेष्ठ, दिवेश श्रेष्ठ, विमलजंग कार्की, प्रसङ्ग मास्के, कवीन्द्र प्रधान, निकेश मगर, नीरव चन्द, जिमन पुर्जा, माधवप्रसाद निरौला, रोहित बराल र विक्रम डंगोल  छन्।

महिलामा सदिना श्रेष्ठ, अलिना गुरुङ, माया स्याङ्तान, मुना महर्जन, प्रतीक्षा मगर, तनुजा गुरुङ, दीपिका गुरुङ, रोशनी श्रेष्ठ, अनुषा मल्ल ठकुरी, अलिषा मल्ल ठकुरी, प्रीति तुलाचन, श्रेया खड्का, गरिशा सिलवाल, मीना गुरुङ, कुसुम श्रेष्ठ, अनिता भण्डारी, सोनी वाइबा, प्रिदिका महर्जन, अस्मिता भुजेल, सर्जु राई, रचना श्रेष्ठ, साधना घिसिङ, अमिशा घले, अस्मिता केसी, सुकमिता राई, रविना अधिकारी, आशा राई, लियालिश श्रेष्ठ, सीमा पुन, कविता पुन, स्नेहा श्रेष्ठ र लुनिभा सिंह छन्।

टोली कम्तीमा १ महिलासम्म धरानमै रहेर प्रशिक्षण गर्ने नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जनाएका छन्। सागमा नेपालले ५ अन ५ तथा ३ अन ३ स्पर्धामा प्रतिस्पर्धा गर्नेछ। अन्तिममा पुरुष÷महिलातर्फ ५ अन ५ मा समान १२–१२ तथा महिलामा समान ४–४ खेलाडी छनोट गरिने बास्केटबल संघले जनाएको छ। प्रशिक्षणमा ५ प्रशिक्षक संलग्न छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गर्दै के गर्दा राम्रो नतिजा आउछ त्यसमा केन्द्रित रहेर प्रशिक्षण अगाडि बढाउन सुझाए।

 








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad