८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लागेर मृत्यु

दाङ–करेन्ट लागेर दाङमा एकजनाको मृत्यु भएको छ । त्रिपुर नगरपालिका १० निवासी राप्रपा सकृय सदस्य केशरवहादुर शाहको आज विहान ६ वजेतिर करेन्ट लागेर मृत्यु भएको हो । बारीमा मोटरबाट पानी सिचाई गर्नेक्रममा शाहलाई करेन्ट लागेको राप्रपाका नेता नरेशजंग रानाले जानकारी दिएका छन् ।

 

प्रकाशित: २३ कार्तिक २०७३ ०६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App