अछामको विनायक र तुर्माखादमा रहेको एनसेल टावरमा आगजनी

बिहिबार, १६ साउन २०७६, १७ : ५५ खम्म खत्री

अछाम– अछामको पञ्चदेवल विनायक नगरपालिका र तुर्मार्खाद गाउँपालिकामा रहेको एन सेलको टावरमा विप्लव समुहले आगजनी गरेको छ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ३ र तुमार्खाद गाउँपालिका वडा नम्वर ७ तितौडामा रहेको एनसेलको टावरमा विप्लपले आगजनी गरेको हो। पुर्वी अछामको सञ्चार सेवालाई जोडी रहेको एनसेलको टावरमा गए राती आगजनी भएको हो। टावर क्षती भएसंगै विनायक र तुर्माखादका धेरै जसो क्षेत्रका नागरिकहरुको सञ्चार सम्वन्धविच्छेद भएको छ।

टावरमाभएको क्षतीबारे विवरण संकलन गर्ने काम भइरहेको अछाम प्रहरी प्रमुख डिएसपी जनकवहादुर शाही बताए। उनले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारीएको वताएका छन्।





यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

Ncell Footer Ad