७ वैशाख २०८१ शुक्रबार
राजनीति

योगेश भट्टराई पर्यटनमन्त्री, आज ४ बजे सपथ

काठमाडौं– सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। बुधबार साँझ ४ बजे मन्त्रीपरिषद् विस्तार हुने भएको हो।

नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले ४ बजे संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा सपथ लिँदैछन्।

तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैले सम्हाल्दै आएका थिए।

प्रकाशित: १५ श्रावण २०७६ ०८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App