७ वैशाख २०८१ शुक्रबार
समाज

भगौडा सैनिक बिक्रम गुरुङ जेल चलान

काठमाडाैँ - तत्कालिन शाही नेपाली सेनाबाट बिद्रोह गरि हतियारसहित माओवादीमा लागेका एक भगौडा सैनिक जेल चालन भएका छन्। सैनिक अदालतको फैसलापछि गोरखा आरुघाट गाउपालिका -७ का भगौडा सैनिक बिक्रम गुरुङ ‘शक्ति’ जेल चलान हुन् ।

नेपाली सेनावाट हतियार सहित २०६३ भदौमा भागेर तत्कालिन माओवादी सेनामा लागेको आरोपमा गुरुङलाई पक्राउ गरि सेनिक अदालतमा मुद्धा चलाइएको थियो । गुरुङलाई नेपाली सेनाले गत जेठमा काठमाडौँको कलंकीबाट पक्राउ गरेको थियो ।

प्रकाशित: १३ श्रावण २०७६ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App