८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस र राजपाद्वारा संसदमा चर्को नारावाजी (LIVE)

काठमाडौं - नेपाली कांग्रेस र राजपाका सांसदले सोमबारको संसद बैठक अवरुद्ध गरेका छन्। सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै उनीहरुले बैठक अवरुद्ध गरेका हुन्।

सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेका थिए। सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन्।

प्रकाशित: १३ श्रावण २०७६ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App