८ वैशाख २०८१ शनिबार
समाज

राजधानीमा छठको रौनक (फोटो फिचर)

काठमाडौं- आस्थाको महापर्व छठअन्तर्गत तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँएका छन्। विभिन्न तलाउ तथा घाटहरुमा पुगेर अस्ताउँदो सूर्यलाई ब्रतालुले अर्घ अर्पण गरेका थिए।
राजधानीको रानीपोखरी, कमल पोखरी र गुहेश्वरीमा ब्रतालुहरुले सूर्यलाई अर्घ दिए। नागरिक न्युजकर्मी प्रविन कोइराला र दिनेश गोलेले खिचेका तस्बिरहरु:

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App