coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भालुको आक्रमणबाट घाइते

बाजुरा– खप्तड छेडेदह गाउँपालिका ३ धुरतोला बस्ने उदे रावत भालुको आक्रमणबाट घाइते भएका छन्। दिउँसो १ बजेतिर गाउँ नजिकैको जंगलमा गएको बेला भालुले आक्रमण गरि घाइते बनाएको छ।

४५ वर्षका रावत भालुको आक्रमणबाट गम्भीर घाइते बनेको आफन्त दिलबहादुर रावतले बताएका छन्। टाउको, मुख र शरीरको पछाडि भागमा गम्भीर चोट लागेका रावतलाई उपचारका लागि अछामको बयालगडा लगिएको छ।

प्रकाशित: १० श्रावण २०७६ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App