coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सेवाग्राहीसँग घुस लिने नेपाल प्रहरीका दुई जना सई पक्राउ

काठमाडौं - नेपाल प्रहरीका दुई जना प्रहरी नायब निरीक्षक(सई) घुससहित पक्राउ गरेका छन्। महानगरीय प्रहरी प्रभाग गौशलामा कार्यरत सईद्धय रमेश कुमार पाण्डे र राजु स्वर्णकारलाई अख्तियारको टोलीले बुधबार साँझ घुससहित पक्राउ गरेको हो।

  सेवाग्राहीसँग १८ हजार घुस लिँदैं गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रकाशित: ९ श्रावण २०७६ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App