७ वैशाख २०८१ शुक्रबार
अर्थ

यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति (पूर्णपाठ सहित)

काठमाडौं- नेपाल राष्ट्र बैंकमाले आज आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ। नीतिमा कृषिलाई पनि प्राथमिकताका साथ राखिएको छ। १५ लाख सम्मको कृषि व्यवसाय कर्जा सात दिनभित्र दिनुपर्ने नीतिमा व्यवस्था गरिएको छ। यस्तै मर्जरमा जाने बैंक र लघुवित्तलाई सहुलियत प्रदान गरिएको छ।

पढ्नुहोस् मौद्रिक नीतिको पूर्णपाठ

 

 

प्रकाशित: ८ श्रावण २०७६ ११:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App