coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अक्षयकोषका लागि सहयोग

धादिङ - बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीस्थित पिपलभन्ज्याङ माविमा अक्षयकोष निर्माणका लागि नगद सहयोग प्रदान गरिएको छ। सोही विद्यालयका पूर्वशिक्षकसमेत रहेका र हाल अमेरिका बस्दै आएका विष्णुकुमार त्रिपाठीले विद्यालयलाई नगद सहयोग गरेका हुन्।

उनले ३ लाख ३ हजार ३ सय ३ रुपैयाँ विद्यालयलाई प्रदान गरेको छ। पिपलभन्ज्याङमा नै अध्ययन गरी १५ वर्ष अध्यापन गरेका उनले अक्षयकोष निर्माण गरी गरिब, जेहेनदार र दलित विद्यार्थीलाई सहयोग गर्ने बताए।
 

प्रकाशित: ७ श्रावण २०७६ ०१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App