coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ओखलढुंगा पूर्ण खोप सुनिश्चित जिल्ला

ओखलढुंगा – ओखलढुंगालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। खोप लगाउने उमेरका सम्पूर्ण बालबालिकाले समयमै खोप लगाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चि तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

ओखलढुंगामा खोप लगाउने उमेरका चार हजार चार सय ४७ बालबालिका छन्। सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरेका हुन्।

प्रकाशित: ७ श्रावण २०७६ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App