coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

च्याउ टिप्न जाँदा चट्याङ लागेर बालकको मृत्यु

सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बोलगैरा जंगलमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। 

आइतबार हरीहरपुरगढी गाउँपालिका २ चइनपुर बस्ने सेर ब. तिरुवा बिकको ११ बर्षीय छोरा नबराज तिरुवा बि.क आफ्नो घरदेखि २ कि.मि. पश्चिम च्याउ टिप्न जाँदा अचानक पानीसँगै परेको चट्याङ लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

नवराजको घटनास्थलमै मृत्यु भएकोे प्रहरीले जनाएको छ। मृतक बालक जनप्रभात निम्न माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत थिए। 

प्रकाशित: ५ श्रावण २०७६ १५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App