coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

ललितपुर– बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बज्रवाराही नगरपालिका–७ ढल्केश्वर बस्ने भोजपुर देउराली घर भएका ४३ वर्षीय सुमन भन्ने खड्कबहादुर घतालीलाई प्रहरीले पक्राउ गरेको छ।

घतालीले बिहीबार सोही ठाउँ डेरा गरी बस्ने सर्लाही मंगलपुर–३ घर भएकी १३ वर्षीया बालिकालाई जबरजरस्ती करणी गरेको बताइएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०७३ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App