लागुऔषध कारोबारीसँग ‘पेन गन’

बुधबार, ०१ साउन २०७६, १४ : ३८ सन्तोष पोखरेल

पोखरा– कलमजस्तै देखिने बन्दुक र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रहरीले ती युवकको साथबाट लागुऔषध पनि बरामद गरेको छ।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार पोखरा महानगरपालिका–२४ घर भई पोखरा–७ बस्ने सागर रानाभाटको साथबाट पेनगन र लागुऔषध बरामद गरेको हो। लागुऔषधविरुद्ध निगरानी बढाएको प्रहरीले हातहतियारको कारोबार गर्ने पत्ता लागेपछि गत सोमबार रानाभाटलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले रानाभाटको साथबाट फेनारगन थान–६०, ब्रुप्रिनर्फिन थान–६०, डाइजेपाम थान– ६०, नाइट्रोसन १५ चक्की बरामद गरेको थियो। रानाभाटले लागुऔषध सेवन, ओसारपसार र बिक्री वितरण तथा हतियारसमेत बोकी हिँड्ने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान पश्चात निजको डेराकोठा तलासी लिँदा पेनगन र लागुऔषध बरामद् गरेको एसपी कार्कीले बताएका छन्।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

टिभिएस अपाचे रेस ट्र्याकको छनोट रेस

टिभिएस अपाचे रेस ट्र्याकको छनोट रेस

नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस बाइक राइडरलाई लक्ष्य गरेर अघि सारेको नयाँ योजना टिभिएस अपाचे...

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

एनएमबि बैंकले ‘एनएमबि पूर्व–स्वीकृत आवास कर्जा’ सुरु गरेको छ । ...

स्कुललाई कुमारी बैंकको सहयोग

स्कुललाई कुमारी बैंकको सहयोग

कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको छ । ...

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्सको तालिम

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले धितोमा आधारित लघुउद्यम कर्जा लगानी सम्वन्धी दुईदिने तालिम सम्पन्न गरेको छ । ...

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

शेरचनले जिते आइएमईको दुई गुणा बढी रकम

आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौं हप्ताको विजेता घोषित भएका छन् । ...

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

दराजको ११.११ ले तोड्यो सबैै रेकर्ड

नेपालको बृहत् अनलाइन सपिङ साइट दराजले संसारकै सबैभन्दा ठूलो सेल ११.११ सफलतापूर्वक पूरा गरेको जनाएको छ । ...

एप्पलको नयाँ म्याकबुक

एप्पलको नयाँ म्याकबुक

एप्पलले हिजो कुनै हो-हल्ला बिना नै आफ्नो नयाँ म्याकबुकलाई सार्वजनिक गरेको छ ...

विन्डोज १० को नयाँ अपडेट  - सुधारिएको ब्याट्री लाइफ र परफरमेन्स

विन्डोज १० को नयाँ अपडेट - सुधारिएको ब्याट्री लाइफ र परफरमेन्स

विन्डोज १० नोभेम्बर अपडेट आजको मितिबाट सबै विन्डोज १० प्रयोगकर्तालाई डाउनलोडका लागि उपलब्ध हुनेछ ...

Ncell Footer Ad