८ वैशाख २०८१ शनिबार
समाज

बाढीले बगाएर एकको मृत्यु

सङ्खुवासभा- मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा एकुवाका रिदाक शेर्पाको श्रीमती मिङमाखङडु शेर्पा रहेको छ। स्थानीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार घर फर्कंदै गर्दा भ्यागुते खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। रासस

प्रकाशित: १ श्रावण २०७६ ०७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App