coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बाढीपछिको डुबानः २ वर्षीय बालकको घर छेउमै डुबेर मृत्यु

रौतहट– अबिरल वर्षासँगैको बाढीपछि जमेको पानीमा डुबेर रौतहटमा एक बालकको मृत्यु भएको छ।  

राजदेवी नगरपालिका ८ का सरोजराय यादवको २ वर्षीय छोरा सिद्धान्त रायको घर नजिकै जमेको पानीमा डुबेर मृत्यु भएको रौतहटका डिएसपी नवीन कार्कीले बताए। उनका अनुसार दिउँसो साँढे ३ बजे बजेको समयमा सिद्धान्त पानीमा डुबेका थिए। 

पछिल्लो विवरण अनुसार रौतहटमा बाढी पहिरोबाट मर्नेको संख्या ९ पुगेको छ भने २ जना बेपत्ता छन्। 

प्रकाशित: ३० असार २०७६ ११:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App