coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसमा बस दुर्घटना

मस्को– रुसको स्वायत्त क्षेत्र बाशकोर्टोस्तानमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

स्थानीय प्रहरीले बसमा ३९ यात्रु सवार रहेका र कम्तीमा १३ जना घाइते भएको जनाएको छ। घाइतेहरुलाई उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको छ। सिन्ह्वा

प्रकाशित: ३० असार २०७६ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App