बाढी, पहिरोका कारण कहाँ कहाँ सडक अवरुद्ध छ ? (विवरण सहित)

सोमबार, ३० असार २०७६, १३ : ३२ नागरिक

काठमाडौं- बाढी र पहिरोका कारण देशका एक दर्जन बढी जिल्लाका सडक अवरुद्ध भएका छन्। मध्यपहाडी राजमार्ग, पूर्वपश्चिम राजमार्ग लगायतका सडकमा बाढी र पहिरोले अवरोध पुर्‍याएको छ।

प्रहरीका अनुसार बेनी-जोमसोम सडक असार २७ बाट बन्द छ। थासाङ गाउँपालिका घोप्टेभिरमा कालीगण्डकीको बढेपछि सडक अवरुद्ध बनेको हो। बेसिशहर-मनाङ सडकखण्ड असार २७ गतेबाट बन्द छ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ मा बाढीका कारण सिद्धिचरण राजमार्ग अवरुद्ध बनेको छ। यस्तै ललितपुरमा पनि २७ गतेदेखि भट्टेडाँडा आग्राङ टुङ्गन जाने शान्ति लोकपथ हेटौंडा जाने सडक पनि बन्द रहेको छ।

सिन्धुलीको फिकल गाउँपालिकाको बहादुरे खोला, सोलु खोला र खाङखाङ खोलामा पहिरो कारण मध्यपहाडी लोकमार्गमा अवरोध छ।

कहाँ कहाँ सडक अवरुद्ध छ हेर्नुहोस् पुरा विवरण

 








यसमा तपाईको मत

अन्य समाचार

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता र ग्लोबलको कार्ड एकअर्काको एटिएममा निःशुल्क

जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक मर्जरसम्बन्धी प्रस्ताव दुवै बैंकको साधारण सभाबाट पारित भएसँगै यी दुईका एटिएम कार्ड जुनसुकैको...

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्टलाई गुणस्तर अवार्ड

मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ द्वारा सम्मानित भएको छ । ...

जाडोका लागि सिजीको घरायसी सामग्री

जाडोका लागि सिजीको घरायसी सामग्री

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले नजिकिँदो जाडोलाई लक्षित गरी विभिन्न किसिमका घरायसी सामग्री बजारमा ल्याएको छ । ...

Ncell Footer Ad