coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाउने दुई जना पक्राउ

पर्सा -  विश्वकप क्रिकेटमा सट्टाबाजी खेलाएको आरोपमा दुई जना पक्राउ परेका छन्।  बीरगंज महानगरपालिका ७ बस्ने ३१ वर्षीय आशिष कुमार वर्ण वाल र सोही महानगरपालिकाका १९ बस्ने  २१ वर्षीय निरज तिवारी पक्राउ परेका हुन्।

उनीहरूलाई बीरगंज महानगरपालिका ६  माईस्थानबाट प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका विरुद्ध प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: ३० असार २०७६ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App