७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीपहिराे अपडेटः मृत्यु हुनेकाे संख्या ६० पुग्याे

काठमाडाैं– अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म ६० जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार २४ महिला र ३६ पुरूषकाे मृत्यु भएकाे हाे।

बाढीपहिराेमा परी ३८ जना घाइते छन्।  २६ जना बेपत्ता छन्। एक हजार चार सय ४४ जनाको सकुशल उद्धार गरिएकाे प्रहरीकाे भनाइ छ।

प्रकाशित: २९ असार २०७६ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App