८ वैशाख २०८१ शनिबार
कला

सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्दै फेसन सो

पोखरा - सांस्कृतिक सम्पदा प्रवद्र्धनका लागि पोखरामा फेसन सो हुने भएको छ । पोखरामा आगामी साउन १८ मा हेरिटेज अफ फेसन नेपाल नामक फेसन सो आयोजना हुन लागेको जानकारी आयोजक एएसपी इन्टरटेनमेन्टले गराएको थियो ।

नेपालको फेसनमा चर्चा पाएका मोडल र डिजाइनरहरू ¥यापमा देखिने आयोजक एएसपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले जानकारी दिएका थिए । ‘सांस्कृतिक सम्पदा प्रवद्र्धनका लागि आयोजना हुन लागेको फेसन सोमा २७ जना मोडल र डिजाइनरहरू ¥याम्पमा देखिनेछन् ।
डिजाइनरहरूले नेपालका विभिन्न जातजातिका पुख्र्यौली पहिरनदेखि सांस्कृतिक सम्पदासम्म झल्काउने पहिरनरहरू तयार गरिरहेका छन्,’ उनले भने । ¥याम्पमा

डिजाइनर देविना भट्टराईको ‘बुद्ध इज वर्न इन नेपाल’, जानकी कडायतको ‘निर्माण कन्स्ट्रक्सन अफ हेरिटेज’, तेजु मगरको ‘नेपाल सौन्दर्य’ र सुपी रसाइलीको ‘दरवार’ गरी चार सिक्वेन्समा ¥याम्पमा प्रस्तुत हुनेछ ।

प्रकाशित: २९ असार २०७६ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App