सांस्कृतिक सम्पदा प्रवर्द्धन गर्दै फेसन सो

आइतबार, २९ असार २०७६, ०९ : १९ सन्देश श्रेष्ठ

पोखरा - सांस्कृतिक सम्पदा प्रवद्र्धनका लागि पोखरामा फेसन सो हुने भएको छ । पोखरामा आगामी साउन १८ मा हेरिटेज अफ फेसन नेपाल नामक फेसन सो आयोजना हुन लागेको जानकारी आयोजक एएसपी इन्टरटेनमेन्टले गराएको थियो ।

नेपालको फेसनमा चर्चा पाएका मोडल र डिजाइनरहरू ¥यापमा देखिने आयोजक एएसपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले जानकारी दिएका थिए । ‘सांस्कृतिक सम्पदा प्रवद्र्धनका लागि आयोजना हुन लागेको फेसन सोमा २७ जना मोडल र डिजाइनरहरू ¥याम्पमा देखिनेछन् ।
डिजाइनरहरूले नेपालका विभिन्न जातजातिका पुख्र्यौली पहिरनदेखि सांस्कृतिक सम्पदासम्म झल्काउने पहिरनरहरू तयार गरिरहेका छन्,’ उनले भने । ¥याम्पमा

डिजाइनर देविना भट्टराईको ‘बुद्ध इज वर्न इन नेपाल’, जानकी कडायतको ‘निर्माण कन्स्ट्रक्सन अफ हेरिटेज’, तेजु मगरको ‘नेपाल सौन्दर्य’ र सुपी रसाइलीको ‘दरवार’ गरी चार सिक्वेन्समा ¥याम्पमा प्रस्तुत हुनेछ ।







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad