६ वैशाख २०८१ बिहीबार
समाज

स्टोर्समा चोरी

सोलुखुम्बु – सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाको रमितेस्थित मदन स्टोर्समा चोरी भएको छ। शुक्रबार राति १ः०० बजेपछि स्टोर्सबाट आठ थान मोबाइल, रिचार्ज कार्ड र केही नगद गरी दुई लाख रुपैयाँबराबरको चोरी भएको सञ्चालक मदन राईले जानकारी दिए। सो पसलमा तीन वर्षअघि पनि चोरी भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ असार २०७६ ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App