७ वैशाख २०८१ शुक्रबार
समाज

भारतीय बाँधले यसरी डुबायो गौर (फोटो फिचर)

राैतहट– भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बाँध बनाएपछि सदरमुकाम गौर डुबानमा परेकोे छ।

भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेपछि पानी थुनिएर सदरमुकाम गौर डुबानमा परेको हो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App